धेरैले थाहा नपाएका सन्नी लियोनका गोप्य कुरा, यसरी बनिन् पोर्नस्टार

एजेन्सी । भारतीय मूलकी क्यानेडियन पोर्नस्टार हुन् सन्नी। भारतमा अहिले पनि उनको ठूलो चर्चा छ ।सन् २०१४ मा भारतबाट गुगलमा सबैभन्दा बढी खोजिएको व्यक्तिमा पनि सन्नी पहिलो नम्बरमा परेकी थिइन् । भारतीयहरुले उनलाई प्रधानमन्त्री नरेन्द्र मोदाीलाई भन्दा बढी खोजेका थिए ।तर। उनी सानी छँदा पार्नस्टार बन्छु भन्ने कप्लनासमेत गर्दिनथिन् । सानी छँदा उनको चाहना अर्कै थियो, कि नर्स क त डाक्टर बन्न उनको चाहना थियो, पोर्नस्टार बन्न उनले कल्पनासमेत गरेकी थिइनन् ।डाक्टर र नर्सले बिरामीको सेवा गरेको देख्दान उनलाई डाक्टर बन्ने इच्छा जाग्थ्यो । सोही अनुरुप उनले क्यालिफोर्नियामा रहेको एउटा अस्पतालमा भोलेन्टियर भएर पनि काम गरेकी थिइन् ।
त्यहाँ काम गर्दा उनलाइए भित्रेदेखि आनन्द समेत आएको उनले पटक पटक सम्झिने गर्थिन ।सन २००२ मा उनको जीवनको मोड पूरै बदलियो । एक दिन एकजना साथीले सननीलाई भनिन। ‘तिम्रो लुक यति राम्रो छ, ज्यान पनि खाइलाग्दो छ । तिमी मोडलिङ किन गर्दिनौं ?’साथीको प्रस्तावले उनको जीवन पूरै बदलियो । साथीकिो प्रस्तावबारे सन्नेले एकान्तमा सोचिन, कुरा ठीक हो जस्तो लाग्यो । मोडलिङ गरेर नाम र दाम कमाउेन लालसाले उनको मनामा डेरा जमायो ।
ती साथीले सन्नीलाई ‘ल्याड्स’म्यागजिनका लागि फोटसेसन गर्न उक्त पत्रिकाको फोटोग्राफरसंग भेट गराइदिइन् । ती फोटोग्राफरले सन्नीको अनेक पोजलाई तस्बिरमा उतारे ।सन्नी मोडलिङमा डुब्दै गइन् । मोडलिङ शुरु गरेको केही समयपछि उनलाई एडल्ट म्यागजिन ‘पेन्टाआउस’ले फोटोसुट गर्नकालागि प्रस्ताव ग¥यो । उनले भड्किलो पोजमा तस्बिरहरु खिचाइन् ।त्यसपछि त उनलाई अर्धनग्न तस्विरका निम्ति प्रस्तावको ओइरो आउन थाल्यो । नाम र दामका लागि उनले यस्ता प्रस्ताव क्रमशः स्वीकार्दै गइन् । म्यागजिनका लागि नग्न पोज दिँदा देश–विदेश घुम्न पाइने, कमाई पनि राम्रै हुने र नाम पनि चल्ने देखेपछि उनले यसैलाई मूल पेसा बनाइन् ।
सन २००३ मा अमेरिकाको ‘पोर्न इन्डस्ट्री’कै ठूलो हाउस भिभिड इन्टरटेनमेन्टले तीन वर्षका लागि उनलाई अनुबन्ध हुन प्रस्ताव ग¥यो ।विभिन्न म्यागजिनका लागि नग्न तस्बिर खिचाइसकेकी सन्नीलाई पोर्न इन्डस्टीमा प्रवेश गर्न कुनै संकोच नहुने अवस्था आइसकेसकेको हुँदा उक्त प्रस्तावलाई उनले सहर्ष स्वीकारिन्।
दाम आउन थाले पछि उनले ‘भिभिड इन्टरटेनमेन्टको ब्यानरमा बन्ने पोर्न फिल्महरुमा धमाधम देखा पर्न थालिन् । यसरी उनको नर्स अथवा डाक्टर बन्ने इन्छा अन्ततः पोर्नस्टारमा परिणत भएको हो ।

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar