नग्न महिला २ दिन लगतार ४ घण्टा सम्म छतमा … (तस्विर सहित)
एजेन्सी ।बेलायतमा यतिबेला जाडो शुरु भैसकेको छ । मानिसहरु न्यानो कपडा लगाउँछन् । तर एक महिलाले भने नग्न भएर घरको छतमा ४ घण्टा विताएपछि सबै चकित परेका छन् ।एक छिमेकीले ट्वीटरमा अचम्म पर्दै यो तस्विर सार्वजनिक गरेका थिए । त्यसपछि भने तस्विर भाइरल बन्यो ।#nakedwomanonroof ह्याश ट्यागमा महिलाको तस्विर धेरैले शेयर गरेका थिए । खासमा यी महिला घाम ताप्न वा कुनै अन्य कारणले भन्दा पनि कला प्रदर्शन गर्दै भन्दै घरको छतमा बसेकी थिइन् ।
नग्न युवतीले कार धोइदिने ग्यारेज (फोटो फिचर)यो तस्विरलाई कलाकोरुपमा
प्रदर्शन समेत गरिएको थियो । पोपी ज्याक्सन नामका कलाकारले कलाको
प्रदर्शनीमा प्रयोग गर्नका लागि महिलालाई घरको छतमा नग्न बसाएका थिए ।ती
महिला २ दिन सम्म घरको छतमा ४ घण्टा सम्म बसेकी थिइन् ।

0 comments
Any Comments?