मलाई छेक्न खोज्दा सबै गुम्योः रामचन्द्र पौडेल



१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टी भित्र आफूलाई छेक्न खोज्दा सबै गुमाउनु परेको बताएका छन् ।

नागरिक दैनिकसँगको कुराकानीमा पौडेलले आफ्ना सभापतिलाई केहीले प्रभाव पारेकी कारण विग्रिएको बताए । पार्टी सभापति सुशील कोइरालालाई केहीले तपाईँले संविधान बनाएपछि संशोधनसहितका काम आफैले पूरा गरेर छाड्नुपर्छ भनेर लालायित बनाएको पौडेलले बताए ।

पार्टी बरिष्ठ नेता शेरबहादुर देउवाले पनि पार्टीको आगामी महाधिवेशनलाई ध्यानमा राखेर रामचन्द्र हुनुभन्दा बरु सुशील नै भए होस् भन्ने मानसिकतामा गएको बताए ।

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar