प्राकृतिक रुपमा स्तन बढाउन चाहनुहुन्छ भने खानुस् यी आहार

के तपाईंलाई आफ्नो स्तनको आकार सानो भएका कारण आफ्नो फिगर राम्रो नदेखिएको आभाष हुन्छ । थुप्रै महिलाहरुको शरिर अनुसार स्तनको आकार नहुँदा पूरै पर्सनालिटी नै खराब भएको थुप्रै महिलाहरु मान्ने गर्दछन् । 
स्तनको आकार बढाउनका लागि बजारमा थुप्रै प्रकारको खानेकुरा पाइने गर्दछ तर प्राकृतिक भोजनको सेवन गर्नु सबैभन्दा राम्रो विकल्प हुने गर्दछ । प्राकृतिक रुपमा स्तनको वृद्धि गर्न चाहनुहुन्छ भने खानुस् यी आहार : 
१. सोयाः भटमासमा प्रचुर मात्रामा प्रोटिन पाइने गर्दछ र यसमा आइसोफलोवेन्स पनि पाइने गर्दछ जसले स्तनको आकारलाई बढाउनमा मद्दत गर्दछ । तपाईं यसका लागि सोयाबिनको तरकारी, सोया मिल्क र सोया क्यूब्सको सेवन गर्नसक्नुहुन्छ । 
२. जीराः जीरामा साइट्र्रोएस्ट्रेजन हुने गर्दछ जसले स्तनको आकारलाई स्वतः सहि आकारमा ल्याउन मद्दत गर्दछ । 
३. डेरी उत्पादनः दुध र दहीमा यस्तो पोषक तत्व पाइक्ष्न्छ जसले स्तनको आकारलाई बढाउनको लागि मद्दत गर्ने गर्दछ । यसमा प्रचुर मात्रामा एस्ट्रोजन पाइन्छ । 
४. मसलाः थुप्रै प्रकारका मसलाले शरिरलाई हानी पुर्याउने भएपनि कोही त्यस्ता मसला पनि छन् जसले फाइदा पुर्याउने गर्दछ । ल्वाङ, अलैँचीलगायतका मसलाहरुले स्तनको आकारमा वृद्धि गर्न मद्दत गर्दछ । 
५. चुकन्दरः चुकन्दरमा आइरन भरपूर मात्रामा पाइने हुनाले यसको सेवनले महिलाको शरिरमा लिबिडोको मात्रा बढि हुने गर्दछ जसले स्तनको आकारलाई बढाउने गर्दछ । 
६. गाजरः गाजरमा एस्ट्रोजनको मात्रा निकै धेरै हुने गर्दछ र यसले पनि स्तनको आकार बढाउने गर्दछ । 
७. नट्सः नट्समा साइटोएस्ट्रोजन हुने गर्दछ त्यसकारण थुप्रै प्रकारको नट्स जस्तै काजु, पेस्ता, बदाम, ओखर आदिको सेवन गर्न आवश्यक छ । 
८. फलफूलः पीच, स्ट्रबेरीजस्ता फलफूलको सेवनले स्तनको आकार बढाउने गर्दछ । फलफूलमा साइटोएस्ट्रोजन हुने गर्दछ । 
९. पोषक तत्वले भरपूर पेय पदार्थः केहि पेय पदार्थ जस्तै रेड वाइन अथवा ह्वाइट वाइन आदिको सेवले स्तनको तन्तुहरुलाई उर्जा मिल्ने गर्दछ र त्यसको आकारमा वृद्धि हुने गर्दछ । 
१०. हर्बल खानुहोस्ः स्तनको आकारलाई बढाउनका लागि हर्बल निकै लाभदायक हुने गर्दछ । ब्ल्याक टी अथवा ग्रीन टीको सेवनले स्तनको आकारमा वृद्धि गर्ने गर्दछ किनभने यसमा साइटोएस्ट्रोजन हुने गर्दछ । 
११. प्राटिन भएका खानेकुराः दुध, अण्डा, लीन फ्याट, पिनट बटर र चिकनमा प्रोटिनको मात्र बढि हुने हुँदा यसले स्तनको आकार बढाउने गर्दछ । 
१२. हरियो सागसब्जीः हरियो सागसब्जीमा आइरन र प्रोटिन भरपुर हुने हुँदा यसले स्तनलाई वृद्धि गर्ने गर्दछ । 
१३. मटरः मटरको सेवनले तपाईंको स्तनको आकार बढ्ने गर्दछ । यसमा एस्ट्रोजनमा उचित मात्रा पाइने गर्दछ ।

,

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar