मलाई फिल्म दिन चाहने प्रोड्युसरको लाइन छ- सन्नी लियोन

एजेन्सी ।पूर्व पोर्नस्टार एवं बलिउड अभिनेत्री सन्नी लियोनले आफूलाई फिल्ममा अभिनय गराउन चाहने प्रोड्युसरको लाइन नै लागिरहेको दावी गरेकी छिन्।आफूलाई हट छविमा मात्र अभिनय गराउन चाहने प्रोड्युसरको चाहानाले आफूले फिल्म खेल्न नमानिरहेको समेत उनको भनाइ छ ।पोर्न उद्योगबाट बलिउड छिरेकी सन्नीले बोल्ड स्टोरीबाटै बलिउडमा चर्चा पाएकी थिइन् ।हिन्दुस्तान टाइम्सको अन्तवार्तामा सन्नीले आफूलाई प्रोड्युसरहरुले केवल बोल्ड रोल मात्र गराउन चाहेका कारण आफूले कैयौं फिल्ममा साइन नगरेको दावी गरेकी छिन् ।थुप्रै प्रोड्युसरले आफूलाई बोल्ड अफर दिएपछि अस्वीकार गरिदिएको दावी समेत उनले गरेकी छिन्

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar