पशुपतीनाथ मन्दिरमा हलिउड फिल्म

विश्व चलचित्र जगतमा फिल्मको शूटिंग हुने क्रममा फिल्मको कथा वस्तु र समय अनुसार विश्वका बिभिन्न देशहरुमा शूटिंग हुने कुरा सबै लाइ सर्वाबिदितै छ ्र यसै क्रममा नेपाली चलचित्र जगतलाई र देशलाईनै विश्वमाझ पुग्ने सहयोगको लागि विश्व सम्पदा सुचीमा रहेको नेपालको राजधानी काठमाण्डौमा रहेको पशुपति मन्दिरमा हलिउड चलचित्र ‘डक्टर स्ट्रेंज’ को शूटिंग अहिले धमाधम भैरहेको छ ्र यो फिल्मका नायक अरु कोही नभएर हलिउडका ये लिस्टर अभिनेता एवं सुपर हीरो ‘बेनेडिक्ट कम्बरब्याच’ हूँन ्र जेम्स बांडको पछिल्लो फिल्म ‘इस्पेक्टर’ शूटिंग भएको पाईन्यूड स्टुडियोमा ४ डिसेंबर देखि सुरु हुदैछ ्र चुपचाप शूटिंग भैरहेको यो फिल्मको छायांकन नेपाल र वेलायतमा हुदैछ ्र यो सुपरहीरो फिल्ममा चिवेटल इजोफोर ,म्याक्स मिकल्फान्को मुख्या भूमिका रहेको फिल्मलाई स्काट डेरिक्शनले निर्देशन गर्दैछन् ्रवाल्ट डिज्ने मार्वल पिक्टुरेस मुख्या स्टूडियो अंतर्गत फिल्मले हलिउडले सुपरहीरो फिल्म बनाउने गर्दछ्र मार्वल कमिक्समा आधारित फिल्ममा बेनेटिकटलाई कार दुर्घटना हुनु अघि प्रतिष्ठित चिकित्स्कओ रुपमा देख्न सकिन्छ ्रदुर्घटनपछि ऊनि सुपरहीरो हुने शक्ति पाउछन्,र यसका लगी ऊनि पशुपति मन्दिरमा आउनेछन् ्र नेपालमा उनले तपस्या र शक्ति पाउछन् ्र गतसता नेपालको मल्टीप्लेक्समा रिलीज ‘ब्ल्याक मास्मा’ उनलाई जोनी डिप्को बिपरीतमा देखिएको थियो ्र हलिउडको चर्चित सीरीज सिनेमा ‘द हबीट’ का ऊनि हीरो हूँ ्र नेपालमै चलेको फिल्म ‘ द फिप्थ स्टेट ‘ ऊनि जूलियन असांजेका रोलमा थिए

,

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar