गुडगाव
। भारतको गुडगावमा चियामा नशालु पदार्थ र अश्लिल फोटो देखाए बलत्कार गरेको
आरोप प्रहरीले प्रक्राउ गरेको छ ।जयपुरको ज्योति नगरबाट प्रहरीले आरोपी
रामराज गुर्जर नाम गरेका व्यक्तिलेलाई गुडगांवबाट पक्राउ गरेको हो
।रामराजले २००९ देखि नै बलत्कार गरिरहेको आरोप लागेको छ।रामराजले ती
युवतीलाई चियामा नशालु पदार्थ मिसाएर बलात्कार गरको भन्दै अनुन्धानबाट
खुल्ल आएको प्रहरीले जनएको छ ।प्रहरीले यी व्यक्तिले लाई देह व्यवहार,रेपको
आरोपमा कारवाही गरिने प्रहरीले जनाएको छ ।
Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar
0 comments
Any Comments?