कलेज लाइब्रेरीमा पोर्न भिडियो बनाउँदा विद्यार्थी पक्राउ
२ लाख ५० हजारभन्दा बढी पटक सेयर गरिएको उक्त भिडियोमा कलेजको व्यस्त
लाइब्रेरीमा एक युवतीले स्तन देखाइरहेको छ । न्युयोर्क डेलीका अनुसार उक्त
भिडियो रेप्टक्यामस नामक वयस्क साइटको नाममा रजिस्टर गरिएको छ । ओरेगन
स्टेट प्रहरीका अनुसार सन्डरल्याण्ड उक्त युनिभर्सिटीकी पूर्व विद्यार्थी
हुन् ।युनिभर्सिटीका प्रवक्ता स्टिभ क्लार्कका अनुसार सन्डरल्याण्ड ह्युमन
डेभलप्मेन्ट र फेमिली साइन्स प्रोगामका लागि भर्ना भएकी थिइन् । भिडियो गत
वर्ष खिचिएको उनले बताए ।

0 comments
Any Comments?