मलाई मेरो श्रीमान भन्दा देबरसंग नै सेक्स गर्न मज्जा आउछ

काठमाडौं । हरेक समाजमा मानिसहरू जिन्दगीभर एकै जना मात्र पार्टनरसंग सेक्स गरून, यो जरूरी हुँदैन । गार्डियनमा छापिएको एक खबर अनुसार इङ्गल्याण्डको शेफील्डमा बस्ने एक जना महिलाका अनुसार उनले ३००० पुरूषहरूका साथमा सेक्स गरिसकेकी छन । अहिले उनी ६३ बर्षकी छन र भन्छिन कि उनी हरेक बर्ष लगभग १०० जना पुरूषहरूका साथमा सेक्स सम्बन्ध राख्दथिन । उनी बिबाहित हुन र यस कामका लागी उनका आफ्ना पतिको पनि स्विकृति रहेको छ । यी महिलाका पतिको नाम बेरन हो र दुबैको बिबाह निकै समय अघि भएको थियो । अहिले यी दुबैका २ जना नातिहरू पनि रहेका छन । यी महिलाका अनुसार प्रेम भनेको एउटा कुरा हो र सम्बन्ध बनाउनु अर्को कुरा । 
एकै जना पार्टनरका साथमा जिन्दगी बिताउनु फरक कुरा हो र उसकै साथमा मात्र सेक्स गर्नु पनि फरक कुरा हो। उनले आफ्नो अनुभव शेयर गर्दै भनेकि छन कि बिबाह भएको बर्षौ पछि उनलाइ उनका पति बेरीलेनै सेक्सका लागी पार्टनर बदल्ने कुरा भनेका थिए । पहिले त यो आइडिया सुनेर ती महिलालाइ निकै रिस उठ्यो । तर, केही समय पछि नै उनी यसका लागी तयार भइन । उनले सोचिन कि जिन्दगीको मतलब हो त्यसलाइ पूर्ण रूपमा इज्वोइ गर्नु । दुबैको बिबाह १९ बर्षमा भएको थियो । २८ बर्ष पुगेपछि उनीहरू दुबैले तय गरेकी उनीहरूलाइ सेक्सका लागी पार्टनर बदल्नु आवश्यक छ । 
त्यसपछि उनीहरूले यस्तो काम गर्न शुरू गरे । बेरी र उनकी पत्नी प्रोफेशनल स्विङ्गर्स बने । यी महिलाका अनुसार उनका पतिलाइ आफ्नी श्रीमती अन्य पार्टनरका साथमा गएको र समय बिताएको हेर्दा कुनै अफ्ठ्यारो लाग्दैन । दुबैले मिलेर सन १९७७ मा शेफील्डमा नै एक स्विङ्गर्स क्लब खोलेका थिए । त्यसमा त्यसबेला देखि आज सम्म कयौं मेम्बर्स बनेका छन र बन्दै गैरहेका छन । सेक्सका लागी पार्टनर बदल्ने कुरालाइ अब उनी पूर्ण रूपमा एक प्रोफेशनल काम मान्दछिन र यसमानै खुसी छन । यति बुढो उमेरमा पनि अझै उनको सेक्स ड्राइभ कमी नभएको उनी बताउँछिन । यो एक फरक तरिकाले जिन्दगी बिताउने एक तरिका हो, जसलाइ पचाउने निकै कम मानिसहरू मात्र हुन्छन ।

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar