‘मैले भित्रको देखाए नी बाहिरको देखाए नी के मतलव ?’ - तिर्सना बुढाथोकी
सामाजिक सञ्जालमा उत्तेजक किसिमका फोटो पोष्ट गरेर तिर्सना बुढाथोकी चर्चामा आइरहनछिन् त्यसोत अर्ध नग्न फोटो सार्वजनिक गरेर चर्चामा आएकी मोडल तिर्सना बुढाथोकीले मिडियाप्रति आक्रोस पोखेकी छिन्। सामाजिक संजालमा अभिव्यक्ति दिँदै तिर्सनाले भनेकी छिन् नेपालमा नै कतिका अश्लिल भिडियो आए, कोहि नाङ्गो भए तर किन मेरो यो फोटोलाई लिएर विवाद भयो ? एउटा मोडल, नायिका भएको हिसावले नर्मल नै हो । मैले गरिरहेको काम राम्रो बनाउनका लागि मिहिनेत गर्नु मेरो कर्तव्य हो ।’ उनको फेसबुक स्टाटस यस्तो छ |

0 comments
Any Comments?