पुरुषले महिलाको कुन अंग सबैभन्दा बढी मन पराउँछन् ?

पुरुषहरुलाई महिलाको कुन अंग राम्रो लाग्छ भन्ने सोचमा परिवर्तन आइरहेको छ । पहिले पुरुषहरु महिलाको आँखा मन पराउँथे भने त्यसपछि वक्षस्थल एक नम्बरमा आयो ।
त्यसपछि वक्षस्थलको बिचको भाग हुन थाल्यो भने अहिले पुठ्ठा भएको छ। पुठ्ठा पनि कस्तो हेर्न मन लाग्छ भनेर टर्कीको बिल्केन्ट युनिभर्सिटीका शोधकर्ताहरुले ३ सय पुरुषमा गरेको सर्वेक्षणमा पुठ्ठाको गोलाई ४५ डिग्री भएका महिला आकर्षक लाग्ने गरेको कुरा पत्ता लग्यो ।
किम कार्दशियनले अप्राकृतिक रुपमा पुठ्ठा ठुलो बनाएर महिला ग्ल्यामर्समा नयाँ ट्रेन्ड चलाएपछि महिलाहरुको ध्यान पनि आफ्नो पुठ्ठालाई आकर्षक बनाउनेतर्फ केन्द्रित हुन थालेको छ भने पुरुषहरुको दृष्टिकोणमा पनि परिवर्तन आएको छ।
उक्त सर्वेक्षणमा सामेल पुरुषहरुले महिलाको पुठ्ठाभन्दा माथिको मेरुदण्ड केही भित्र पसेको अवस्थामा पुठ्ठा अझ आकर्षक हुने कुरा बताएका थिए ।एजेन्सी

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar