विहारमा मोदीले भोगे नराम्रो पराजय !!
नितिशकुमारको महागठबन्धनलाई स्पष्ट बहुमत !!
नितिशकुमारको गठबन्धनले सरकार गठनको लागि स्पष्ट बहुमत हासिल गरेको छ।
विहार विधानसभा निर्वाचनमा निर्वतमान मुख्यमन्त्री नितिशकुमारको मह
निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीको गठबन्धनले पराजय व्यहोरेको छ।
कुल २ सय ४३ सिटमध्ये नितिशकुमारको महागठबन्धनले १ सय २७ सिटमा जीत हात पारेको छ । यसैगरी भाजपा नेतृत्वको एनडिए गठबन्धनले ८९ सिटमा खुम्चिएको छ। विहार विहाधसभा निर्वाचनमा भाजपा आफ्नो सहयोगी दल, लोजपा, रालोसपा र हम सेक्युलरसँग गठबन्धन गरेको थियो ।
यसैगरी विहारका निर्वतमान मुख्यमन्त्री नितिशकुमारको दल जदयु राजद एवं कांग्रेससँगै भाकपासँग अन्य पाँच वामदलसँग महागठबन्धन गरेका थिए।

0 comments
Any Comments?