स्कूले वालवालिकाहरुको नंग्न तस्विर भाइरल भएपछि

अमेरिकाको कैकन सिटीको एक विद्यालय सेक्सटिंग स्कैंडलको विषयलाई लिएर विवादमा परेको छ । धैरै स्कूले वालवालिकाहरुको नंग्न तस्विर भाइरल भएपछि यो विषय प्रहरीसम्म पनि पुगेको छ । यो कुराको खुलसा भएपछि परिवारका सदस्यहरु र विद्यालय प्रशासन हैरानीमा परेका छन । यो विषयलाई वालवालिका माथि गरिने गम्भिर किसमको अपराध हो भनेर वहस पनि सुरु भइसकेको छ । अमेरीकामा वालवालिकाहरुलाई अश्लिन हर्कत गर्न गराउनु गम्भिर प्रकृतिको अपराध मानिन्छ ।

,

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar