चिहानबाट गाडेको यूवतीको शव निकालेर रातभरी सामूहिक बलात्कार

काठमाण्डौ, ७ कात्तिक ।कामवासनाका प्यासीहरुले यौन सुखको लागि यस्तो तरिका अपनाए कि मानवियता पनि शर्मसार हुन्छ। यौनप्यासीहरुले आफ्नो सम्पूर्ण होस नै गुमाउँदै दुइ दिन अगाडी गाडिएको २६ वर्षीय युवतीको शव निकालेर शव सँग शारिरिक सम्बन्ध बनाए । यो पुरा घटना भारत गाजियाबादको तलहेटा गाउँको हो। यो घटनाको पर्दाफास तब भयो जब बिहान मानिसहरुले गाडिएको शवलाई गाडिएको ठाउँ भन्दा २० फिट पर भेट्टाए । तव उनिहरुले नजिकको प्रहरीचौकीलाई खबर गरे ।खबरका अनुसार हिजो (बिहिबार) राति केही कामवासनाका प्यासीहरुले युवतीको शब बाहिर निकालेर करीब २० फिट पर लगेर शारिरिक सम्बन्ध बनाए । खबर अनुसार उक्त २६ बर्षीय युवतिको डेलिभरीको क्रममा दुई दिन अगाडी मृत्यु भएको थियो ।
निकालिएको युवतिको शवको शरिरमा कुनै कपडा थिएन ति युवाहरुले शवलाई शारिरिक सम्बन्ध बनाइसके पछि नग्न अवस्थामा त्यही छोडिदिएका थिए । विहान देख्दा शब पूर्णरुपमा नग्न अवस्थामा थियो । पुलिसको अनुमानमा ति बलत्कारीहरुको संख्या ३ जना भएको हुनसक्ने अनुमान छ । गाउँलेहरु उक्त अपराधीहरुलाई कडा भन्दा कडा सजाँय हुनुपर्ने माग राखिरहेका छन् ।

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar