नाङगिने नायिका र मोडल बढ्दो । काजल खनाल पनि नाङगिन्

१८ कार्तिक २०७२,काठमाण्डौ ।
 


केहि समय अघि क्याफे संचालिका तिर्सना बुढाथोकीले नाङगो तस्बिर सार्बजनिक गर्दै ग्लयामर क्षेत्रमा मोडलको नाम कोरेकी थिईन् । त्यस पछि नाङगिने मोडल बढ्दो छ । तिर्सना मात्र नभएर मिडि न्युड फोटोसुट गर्ने नायिका र मोडलको सुचि लामै छ । यद्दपी सिमा नाघ्ने गरी तिर्सनाले नै फोटो सार्बजनिक गर्दै आईरहेक् छिन् ।पबशब िपजबलब िजयत उजयतय ाष्mिथदबशबचयसै क्रममा काजल खनाल नामकी नवमोडलले पनि मिनि न्युड फोटोसुट गरेकी छिन् । केहि समय अघि मात्रै रजतपटमा प्रबेश गरेकी खनालले केहि म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् भने ‘कामचोर’ नामक फिल्ममा समेत सहनायिकाको भुमिकामा काम गरीसकेकी छिन् ।

मोडल खनालको हालै सार्बजनिक हट तस्बिरले यतिबेला सबैको ध्यान खिच्न सफल बनेको छ । सार्बजनिक उनको तस्बिर हेर्दा फोटो सुट नभई घरैमा खिचेको जस्तो देखिन्छ । रंगपोस्ट डट कममा प्रकाशित उक्त तस्विरले उनको फिल्म र मोडलिङ क्षेत्रको करियरको बारेमा सोच्न वाध्य बनाएको छ । काजलको यो फोटो सुटले उनको फिल्म र मोडलिङ क्षेत्रको करियरलाई कता लैजाने हो आउदो समयले नै बताउनेछ । यद्दपी नाङगिनेहरु लामो समयसम्म रजतपटमा टिकेको पाईदैन ।

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar