बीरगञ्जमा भारतीय नागरिक मारिएको भनिएको भिडियो भाइरल (भिडियो सहित)
१८ कात्तिक, बीरगञ्ज ।बीरगञ्जमा गत सोमाबार एक भारतीय नागरिक
मारिएपछि मधेश आन्दोलनको विषषयमा विभिन्न कोणबाट बहस भैरहेको छ ।नेपाल
सरकारले ती ब्यक्ति आन्दोलनमा सहभागी भएको र बल प्रयोग गर्न बाध्य भएको
स्पष्टोक्ति दिएको छ भने भारत सरकारले निर्दोष भारतीय मारिएको भनेको छ
।बीरगञ्ञमा भएको गोलीकाण्डको प्रत्यक्ष भिडियो भन्दै एक भिडियो सामाजिक
सञ्जाल र यू ट्यूवमा भाइरल बनेको छ ।भारतीय सञ्चार माध्यमले भारतीयलाई
ताकेर गोली हानिएको दावी समेत गरेका छन् ।
हेर्नुस् भिडियो

0 comments
Any Comments?