बिहीबारदेखि कहाँ-कहाँ पाइन्छ पेट्रोल (पम्पहरुको सूचीसहित)
१७ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले निजी सवा
आयल निगमले सोमबार मात्र बिहीबारदेखि तीन दिनसम्म निजी मोटरसाइकल र कारलाई लटका आधरमा तेल दिने निर्णय गरेको थियो ।उक्त निर्णय अनुसार तेल दिने सूची मंगलबार सार्वजनिक भएको छ ।
निगमका अनुसार ५० निजी पम्पमार्फत पेट्रोल बाँडिनेछ । मोटरसाइकलका लागि बिहीबार १ देखि ३० लटसम्म, शुक्रबार ३१ देखि ५० र शनिबार ५१ देखिमाथिको लटका लागि पेट्रोल दिइनेछ ।
साधनलाई तेल वितरण गर्ने पम्पहरुको नाम

0 comments
Any Comments?