बलिउडका
चर्चित नायक सलमान खानसँगको सम्बन्धका कारण चर्चामा आएकी नायिका सोमी अली
पाँच वर्षको हुँदा यौन शोषणको शिकार हुन पुगेको खुलेको छ ।हाल असाहय
महिलाहरुको सहयोग का लागि ‘नो मोर टियर्स’ नामक एनजीओ चलाइरहेकी उनले एक
अन्तर्वाताका क्रममा सो कुराको खुलासा गरेकी हुन् ।उनले भनिन्, ‘ म
पाकिस्तानको यस्तो वातावरणमा हुर्किएकी हुँ जहाँ घरेलु हिंसा निकै सामान्य
मानिन्छ । त्यहाँका सबै महिलाहरु यसको शिकार हुने गर्दछिन् । मेरी आमा,
उनका साथीहरु सबैले कुनै न कुनै रुपमा घरेलु हिंसा सहेकै हुन्छन् ।साथै
उनले आफू ५ वर्षको मात्र हुँदा यौन उत्पीडनको शिकार भएको बताउँदै यसलाई
उनले कहिले पनि बिर्सन नसकेको बताइन् ।
यी नायिका, जो पाँच वर्षको उमेरमै यौन शोषणको शिकार भइन्
Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar

0 comments
Any Comments?