चिसो पानीले यौन प्यास मेटाउँछु
अभिनय गर्न थालेको दुई वर्षको छोटो अवधिमा आठवटा चलचित्रमा अभिनय गरिसकेकी
महिमाको ‘कारबाही’ शीर्षकको चलचित्रबाट चर्चामा आएकि हुन् । उनले आफ्नो
शरीरका अंगमध्ये ओठ र आँखा सेक्सी बताइन् । विवाहअघिको यौनसम्बन्धका बारेमा
गरिएको एक जिज्ञासामा महिमाले भनेकी छिन्— ‘म विवाहअघि नो सेक्स भन्ने
मान्यतामा विश्वास गर्दिनँ, मन मिल्यो, सम्बन्ध दिगो हुने भयो भने सेक्स
गर्न विवाह नै कुर्नुपर्छ भन्ने छैन।’ यौन भिडियो हेर्दा काउकुती लाग्ने
धारणा व्यक्त गर्ने महिमा त्यस्ता चलचित्र हेरेपछि आफूलाई कन्ट्रोल गर्नुको
विकल्प देख्दिनन्।

0 comments
Any Comments?