जापानी कम्पनि टोयोटाले हाइड्रोजनबाट चल्ने कारको निर्माण गर्ने
जापानको कार निर्माता कम्पनि टोयोटाले हाइड्रोजन ग्यासबाट चल्ने कारको निर्माण गर्ने योजना बनाएको छ ्र अन्य कम्पनीको साथ आफ्नो पेटेंट्सलै साझा गर्ने जनाएको छ
र टोयोटाले यसै सालमा जापानको अलावा आफ्नो मिराई कार का निर्यात ब्रिटेन, अमेरिका , जर्मनी र डेनमार्कको पनि गरेको छ ्रटोयोटाको यस कारको मूल्य ब्रिटेनमा ६६ पाउन्ड वा ६६ लाख रुपयाँ,अमेरिकाको क्यालिफोनियामा २५ फिसदी सब्सिडी र जापानमा ४० फ़ीसदी भन्दा बढी सब्सिडी पर्ने जनाएको छ, टोयोटाको एक अधिकारी स्कॉट ब्राउनलीका अनुसार(हामी आफ्नो कारको धेरै सुरक्षित बनाउने छौ,हाइड्रोजन ज्वलनशील हुने हुदाँ आगोबाट बचाउन धेरै व्यबस्था गरिएको छ , यसको अलावा १५० टन ट्यांकीको लागि दवावको व्यबस्थापनी छ ्र यस कारको लागि होन्डा कम्पनीले हाइड्रोजन स्टेशनको तयारि गरेको छ जहाँ ग्यासका निर्माण हुने गर्छ र उसको एकत्रित गर्दछ ्र

0 comments
Any Comments?