तिहार अफरमा आइफोन सिक्समा भारी छुट

कात्तिक २१। नेपालका लागि आइफोन बिक्रेता ओलिज स्टोरले तिहारको अवसरमा आइफोन पारखीहरुका लागि भारी छुट अफर ल्याएको छ। ओलिज स्टोरले दिएको जानकार अनुसार उपभोक्ताले आइफोन सिक्स किन्दा नेपाली ७ हजार रुपैया सम्मा छुट पाउने छन। नेपाली बजारमा ६४ जिबी स्टोरेज क्षमताको आइफोन सिक्सलाई ९० हजार रुपैयाँ पर्दछ। यो छुट पछी उपभोक्ताले आइफोन सिक्सलाई ८३ हजार सम्ममा पाउने छन। त्यस्तै १ सय २८ जिबी स्टोरेज छमता भएको आइफोन सिक्सलाइ भने ९३ हजारमा नै पाइने ओलिज स्टोरले जनाएको छ।

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar