कपाल हेरेरै पत्ता लाग्छ कुन युवती कति सेक्सी !
जानी राखौंः महिलाका कपाल हेरेर कुन महिला÷युवती कति सेक्सी भनेर कसरी बुझ्ने ?
लामो कपाल :
लामो कपाल भएकी महिला यथार्थ परिस्थितिमा जिउने स्वभावका हुन्छन् ।
कल्पनाको संसार यिनीहरु त्यतिखेर मात्र देख्छन्, जुनवेला उनीहरुको जीवनमा
कुनै ठोस परिणाम नजिकै आउदैछ । गफभन्दा पनि काममा यिनीहरु बढी तल्लिन
हुन्छन् । यिनीहरु कम बोल्छन्, काममा बढी प्राथमिकता दिन्छन् । यही नै लामो
कपाल भएकी महिलाको मुलमन्त्र हुने गर्छ । परिस्थिति अनुसार विचार गरेर
मात्र बोल्ने स्वभाव हुनेगर्छ यिनीहरुको । पैसाको महत्वबारे यिनीहरुले
राम्रै जानकारी हुन्छ । त्यसैले यिनीहरु बढी किफायती वस्तुको प्रयोग गर्ने
गर्छन् । र, साथसाथै लामो कपाल भएकी महिला बढी व्यवहारिक पनि हुने गर्छन् ।
कर्ली कपालः
कर्ली कपाल भएकी महिला कलाकार हुन्छन् । साहित्य र संगीतमा यिनीहरुको बढी
लगाव हुने गर्छ । यस्ता खाले महिला कल्पनाको संसारमा डुब्ने गर्छन् ।
यिनीहरुलाई मान–सम्मान र मस्तीमा खास शौख हुनेगर्छ । कर्ली कपाल भएकी महिला
अरुबारे कमैमात्र दुरदर्शी व्यवहार प्रदर्शन गर्छन् । भाग्यभरोशाको
मामिलामा यिनीहरु दुई नम्बर अगाडि नै हुन्छन् । यस्ता खाले महिला ‘जिऊ र
जिउन देऊ’ भन्ने सिद्धान्तमा विश्वास गर्छन् ।
पातलो कपालः
पातलो वा कम कपाल भएकी महिला आफ्नो मेहनत र इमान्दारीको कमाइमा विश्वास
राख्छन् । यस्ती महिला अन्यको तुलनामा कमैमात्र रोमान्टिक हुने गर्छन् ।
यिनीहरु मुखामुख लाग्दैनन् । यस्ताखाले महिलाको मुल मन्त्र हो– ‘जो मिल्यो,
उही उसको भाग्यमा रहेछ ।’ यिनीहरु प्रेममा प्रायजसो धोका खाने गर्छन् ।
स्वभावमा पनि यिनीहरु ‘शर्मिली’ हुन्छन् । यिनीहरुको जीवन एकदम शान्त तवरमा
वित्ने गर्छ ।
छोटो कपालः
छोटो कपाल भएकी महिला एकदमै मेहनती हुन्छन् । कडा अनुशासनमा रहने यिनीहरुको
वानी हुनेगर्छ । यिनीहरुको मनभित्र ‘प्रेम र घृणा’ दुबै एकसाथ कायम हुन्छ ।
यिनीहरुको व्यक्तित्वमा कैयौंपटक दोहोरोपन देखापर्छ । छोटो कपाल भएकी
महिला कुनै वेला पैसा पनि खर्च गर्छन्, कुनै वेला झिक्दै–झिक्दैनन् । यस्ती
खाले महिला ‘धोकेवाज’ हुँदैनन् । कैयौंपटक यिनीहरुले बोल्ने ‘सपाट–शैली’
कारण अरुको नजरमा यिनीहरु घमण्डीजस्ता देखिन्छन् । यिनीहरु थोरै स्वार्थी र
महत्वाकांक्षी पनि हुने गर्छन् । यस्ती महिला आफ्नो हितको लागि ज्यादै
व्याकुल बन्ने गर्छन् । महफिल यिनीहरुलाई खुबै मनपर्छ । यस्ती महिलाका
मित्रहरु एकदमै ‘सेलेक्टिव’ हुने गर्छन् ।

0 comments
Any Comments?